- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसमाजतालमा डुबेर मृत्यु

तालमा डुबेर मृत्यु

- Advertisement -spot_img

प्रचण्ड खत्री ।
रुकुम पश्चिम,२५ बेशाख ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा एक जनाको डुलेर मृत्यु भएको छ । पालिकाको वडा नं ११ रानीचिउरा पेदका रुपलाल खड्काको तालमा डुबेर मृत्यु भएको हो ।
बाख्रा चराउन गएको बेला सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा खड्काको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । उनी स्थानीय विद्यालयमा कक्षा आठमा अध्ययनरत थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here