- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsदाङमा जेठ १ गतेसम्म लकडाउन

दाङमा जेठ १ गतेसम्म लकडाउन

- Advertisement -spot_img


दाङ, २४ बैशाख । दाङमा एक हप्ता लकडाउन थपगरिएको छ । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउदो जेठ १ गतेसम्म थप गर्ने निर्णय भएको छ । सुनसान दाङको तुल्सीपुर बजार ।प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि गएको बैशाख १७ गते देखि भोली शनिवार बेलुकी छ बजे सम्मका लागी लकडाउनको समय तोकिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here