- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसमाजकोरोना अस्पतालमा प्युठानकी महिलाको मृत्यु

कोरोना अस्पतालमा प्युठानकी महिलाको मृत्यु

- Advertisement -spot_img

दाङ, २४ वैशाख ।
कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । प्युठानकी ३६वर्षिय महिलाको उपचारका क्रममा शुक्रवार कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
बैशाख १० गते उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा ल्याइएकी प्यूठान नगरपालिका ३की ३६ वर्षिय महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।
उनीलाई कोरोना संक्रमण संगै निमोनिया समेत देखिएको थियो । उनको उपचार आइसियुमा हुदै आएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here