- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsएकैदिन दुई संक्रमितको मृत्यु

एकैदिन दुई संक्रमितको मृत्यु

- Advertisement -spot_img
दाङ,२२ वैशाख ।
कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ ।
बुधवार यो सहित दुइ जनाको मृत्यु भइसकेको छ ।
  बैशाख १५ गते उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा ल्याएएकी घोराही १५ की ४५ वर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
यो सहित दाङमा ८३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here