Saturday, April 20, 2024
Homeसमाजबालक मृत्युु प्रकरणको सत्यतथ्य छानविनको माग

बालक मृत्युु प्रकरणको सत्यतथ्य छानविनको माग

- Advertisement -spot_img

दाङ,२२ बैशाख । केहि दिन अघि तुलसीपुरमा रोकिराखेको कारमा मृत फेला परेका तीन बालकको घटना प्रकरणको सत्यतथ्य छानविन गर्न माग गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ती मोर्चा नेपाल जिल्ला समिति दाङले विज्ञप्ती निकालेर घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो ।

मोर्चाका दाङ जिल्ला अध्यक्ष सुरज परियारले बिज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्बाहिको माग गरेका छन ।

‘जालझेल षड्यन्त्र गरेर बिषयलाई लुकाउने प्रयास भए कोरोनाको विषम परिस्थितिमा पनि मोर्चा कडा संघर्षमा जाने चेतावनी दिन चाहान्छौ’ विज्ञप्तीमा भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here