- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरलुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार (नामावली सहित)

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार (नामावली सहित)

- Advertisement -spot_img

बुटवल,२२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन । पोख्रेलले विस्तार गरेको मन्त्रीमण्डल नेपालमै जम्वो प्रदेश मन्त्रिपरिषद हो । उनले मन्त्रिपरिषद हेरफेरसहित पुन विस्तार गरेका छन । अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय बनेको छ ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबारमात्र मन्त्रिपरिषदमा तीन जना नियुक्ती गरेको र केही जिम्मेवारी हेरफेर गरेका छन ।

थपिएकाहरु मन्त्रीहरूमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकास छन । यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत राखिएको छ ।

नामावली

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here