- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsकोरोनाका कारण दाङका एकजनाको मृत्यु

कोरोनाका कारण दाङका एकजनाको मृत्यु

- Advertisement -spot_img

दाङ,२२ वैशाख । कोरोना संक्रमणका कारण दाङका एक पुरुषको मृत्यु भएको छ ।

बुधवार घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ६५ वर्षका पुरुषकोे कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई वैशाख १७ गतेदेखि कोरोना अस्पतालको एचडियुमा राखिएको थियो । उनलाई कोरोना संक्रमण संगै निमोनिया पनि रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here