- Advertisement -spot_img
Friday, May 7, 2021
Homebreaking-newsमाओवादिले लियो सरकारलाई दिएको समर्थन फिर्ता

माओवादिले लियो सरकारलाई दिएको समर्थन फिर्ता

- Advertisement -spot_img

काठमाडौं,२१ वैशाख ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आजको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार माओवादीले भोलि नै संसद् सचिवालयलाई पत्र बुझाउनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here