- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरराष्ट्रिय जनगणना स्थगित

राष्ट्रिय जनगणना स्थगित

- Advertisement -spot_img

काठमाडौं,२० वैशाख।  १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।

कोरोना महामारीका कारण शनिबार बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णयमा छलफल  गरेको हो ।

१२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here