- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरविवादमा मुख्यमन्त्रीको नियुक्ती

विवादमा मुख्यमन्त्रीको नियुक्ती

- Advertisement -spot_img

बुटवल, १९ वैशाख । शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने निर्णय विवादमा परेको छ ।

पोखरेल मुख्यमन्त्री नियुक्ति गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले ४२ जनाको हस्ताक्षर संकलन गरेका छन् । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाएका छन् ।

विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको दावी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here