- Advertisement -spot_img
Friday, May 7, 2021
Homebreaking-newsकोरोना अस्पतालमा अक्सिजनको अभावले एकजनाको ज्यान गयो

कोरोना अस्पतालमा अक्सिजनको अभावले एकजनाको ज्यान गयो

- Advertisement -spot_img

दाङ,१९ वैशाख ।  दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ ।                                                                                  अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका ब्यबस्थापक द्रोण बहादुर वलीले बताए ।
अक्सिजनको अभावले तुलसीपुर उ. म . न.पा. ०९ का ४८ वर्षिया पुरुषकाे मृत्यु भएको हो । उनी हिजो देखि H.D.U bed मा उपचाररत थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here