- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाजरुकुम पश्चिममा निषेधाज्ञा

रुकुम पश्चिममा निषेधाज्ञा

- Advertisement -spot_img

प्रचण्ड खत्री ,१९वैशाख । आजदेखि रुकुम पश्चिममा निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियोे ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तिब्र रुपमा बढेकोले जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए ।

संक्रमण दर बढ्न सक्ने हुँदा संक्रमण फैलावटको साङलो तोड्न एवम् संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यबस्थापन गर्न निशेधाज्ञा जारी गरिएको उनले बताए ।

बैशाख ३१ गते शुक्रबार राती १२ बजे सम्म हुनेछ ।
यस अवधिमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा र हिडडुलमा समेत निशेष गरिएको छ ।

जिल्लामा १ सय ५ जना संक्रमिति भएको, २ जनाको ज्यान गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here