तुलसीपुर,१८ वैशाख । दाङमा तीन जना बालकको शब फेला करेको छ । तुलसीपुर उपमहानगर पालिका ६ स्याउली बजारमा रोकिराखेको कार भित्र तीन जना बालक मृत फेला परेका छन् । भारतीय नम्बरकाे जे ०१६६०८८५ नम्निबरकाे निसाारन कार भित्र तीन बालको शब भेटिएका प्रहरी ले जनाएको छ । कार माघ महिना देखि पार्किङमा रखिएको थियो । घट्नाका बिषयमा थप अनुसन्धान भइरहेकै इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए । शब हेर्दा २/३ दिन अघि को जस्तो देखिएको उनले बताए । घटनाको बारेमा थप अनुसन्धान भईरहेेको प्रहरीले बताएको छ ।