- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsनुहाउन गएका बालक भेरीमा बेपत्ता

नुहाउन गएका बालक भेरीमा बेपत्ता

- Advertisement -spot_img

इन्द्र बुढाथोकी , सल्यान,१८ वैशाख ।                                       भेरी नदिमा नुहाउन गएका एकजना बालक बेपत्ता भएका छ्न।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार नजिकै भेरी नदिमा नुहाउन गएका बालक नदिमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बेपत्ता हुनेमा रोल्पा जिल्ला रुन्टीगढी गाउपालिका वडा नं ६ का १९ वर्षका अर्जुन बुढा रहेका छन ।

सल्लीबजारमा लिफ्ट खानेपानीमा ज्यामी काम गर्दै आएका बुढा शनिबार काम गरेर नुहाउन गएका थिए ।

काम सकेर नुहाउन गएका उनी नुहाउने क्रममै भेरी नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बेपत्ता बुढा अहिले खोजिकार्य भैरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here