- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsसल्यानमा रोल्पाकी कोरोना संक्रमित महिलाको मुत्यु

सल्यानमा रोल्पाकी कोरोना संक्रमित महिलाको मुत्यु

- Advertisement -spot_img

इन्द्र बुढाथोकी, वैशाख १८,सल्यान। 
कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ । रोल्पा गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको सल्यान जिल्ला अस्पतालमा आइतबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

विगत ३/४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो । एन्टीजिन टेष्ट गर्दा कोरोना देखिएपछि अक्सिजनमा राखी उपचार गरिएको थियो ।

उपचारकै अवस्थामा शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यससँगै सल्यानमा भरियन्ट सहितको कोरोनाबाट मृत्यु हुनेको सख्या तीन पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here