Tuesday, March 26, 2024
Homebreaking-newsदाङमा आजदेखी लकडाउन

दाङमा आजदेखी लकडाउन

- Advertisement -spot_img

दाङ, १७ बैशाख । दाङमा कोरोना संक्रमितको संख्या र यसबाट हुने मृत्युदर बढ्दै जान थालेपछि आजदेखि नौ दिनका लागि पहिलो चरणको लकडाउन गरिएको छ ।                                       जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको गत मंगलबार बसेको बैठकले शुक्रबारदेखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । त्यसको पहिलो दिन बन्दाबन्दीको पूर्णत प्रभाव देखिएको छ ।
आज बिहान ६ बजेदेखि २५ गते बेलुका ६ बजेसम्मका लागि पहिलो चरणमा लकडाउन भएको छ । त्यसपछि अवस्था हेरेर थप निर्णय लिईने छ ।                                                                    लकडाउन प्रभावकारी बनाउन सुरक्षा व्ययवस्था  कडा पारिएको र सडकमा त्यस्तो अवस्था नरहेको इलाका प्रहरी कार्यालय तुुुलसीपूरका प्ररमुख म डिएसपी शिवबहादुर शिहले बताए । उनले सशस्त्र सहितको संयुक्त गस्ती गरिरहेको जााानकारी  दिए । उनका अनुसार सडकमा बिरामीको चाप अत्यधिक छ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सञ्चालनमा रोक लगाईएको छ ।

तुल्सीपुर उद्योग बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेले बिगतको भन्दा अहिले व्यावसायिहरु समेत सजक भएको बताए । उनले स्वतस्फूर्त रुपमा ब्यसाय बन्द गरेको बताए । चालिसेले बजारको कालोबजारी रोक्ने प्रयास समेत सघले गरेको बताए ।
दाङमा खाद्यान्नका पसल भने दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म खुल्नेछ ।                                                                           अति आवश्यक बाहेकका सवारी साधनहरूलाई मात्रै सञ्चालन अनुमति रहेको छ । अन्य सवारी साधन सडकमा चलेका छैनन् ।    यस्तो छ प्रभाव (तस्बिर र भिडियो

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here