- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकरेन्ट लागेर दाजुभाइ घाइते

करेन्ट लागेर दाजुभाइ घाइते

- Advertisement -spot_img

दंगीशरण,१६ वैशाख ।
करेन्ट लागेर दाङमा एकै घरका दाजुभाइ घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–१ बाँकी निबासी १८ बर्षका बिमल डाँगी र १५ बर्षका भुवन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

बिहिबार दंगीशरण गाउँपालिका–१ बाँकी रामपुरमा ना ३ ख ९५९२ नम्बरको बसको छतमा प्लाष्टिकको ड्रम राख्ने क्रममा विद्युतको तारले छुदाँ करेन्ट लागेका थियो ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here