Friday, January 24, 2025
Homebreaking-newsजसपाका ४ सांसद पदमुक्त

जसपाका ४ सांसद पदमुक्त

- Advertisement -spot_img

बुटवल ,१२ वैशाख ।
जनता समाजवादी पार्टी (जसपा)का चारजना लुम्बिनी प्रदेश सभा सदस्य पदमुक्त भएका छन् । प्रदेश सभाले बिहीबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको जनाएको हो ।

यस्तो छ प्रदेश सचिवालयको चिठीः

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here