Friday, February 7, 2025
Homeराशिफलतपाईको आज...

तपाईको आज…

- Advertisement -spot_img

२०७८ वैशाख १६ गते बिहिवार                                                 
वैशाख कृष्णपक्ष तृतिया तिथि अनुराधा नक्षत्र

 

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रयास गरेको काम पनि अधूरो रहनेछ । साना कामले समय बढि लिनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । कार्यमा केहि प्रतिकुलता रहनेछ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रेम क्षेत्रमा सफलता रहनेछ । भौतिक साधन प्रयोगले कार्यहरु बन्नेछन । आयआर्जनका कार्यहरु ठिकै रहनेछन । यात्रायुक्त समय रहेको देखिन्छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
अल्छी गर्नेहरुको लागि समय खेर जानेछ भने परिश्रमीहरुको लागि समय अनुकुल रहनेछ । तपाईको प्रयास बाट लक्ष्यप्राप्त गर्न सकिनेछ ।दैनिक काम ठिकै छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा ढिलाई हुनेछ । गलत समाचारले चिन्ता बनाउनेछ । व्यावसायमा भने आशा अनुसार फाईदा नहुने। मेहनतले कार्यमा सुधार आउनेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
समयलाई चिन्न नसक्दा काममा ढिलाई हुनेछ । मौका पाएको अबसरलाई चिन्ने प्रयास गर्नुहोला । आफन्त तथा घरपरिवारमा कुरा नमिल्न सक्छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
समयलाई चिन्न नसक्दा काममा ढिलाई हुनेछ । मौका पाएको अबसरलाई चिन्ने प्रयास गर्नुहोला । आफन्त तथा घरपरिवारमा कुरा नमिल्न सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको प्रयासबाट ढिलै भए पनि फाईदा उठाउन सकिनेछ । कृषि कार्यमा सफलता छ ।आर्थिक लाभ युक्त समय छ । व्यावसायमा ठिकै रहला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
पारिवारीक रमाईलोमा समय बित्नेछ । दैनिक कार्यमा उताव चडाव हुनेछ । शैक्षिक यात्रा ठिकै रहनेछ । भेटघाटको अलमलले कार्यमा ढिलाई हुनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अधिक खर्चयुक्त समय रहला । आर्थिक लगानीयुक्त समय रहनेछ । समयलाई चिन्ने प्रयास गर्नुहोला । आफनन्तमा पनि चित्त नबुझन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
परिश्रमको उचित फल प्राप्त नहुन सक्छ ।सोचेको काम समयमा नहुने । शैक्षिक क्षेत्रमा त्यति रुचि नरहन सक्छ । सरसमान हराउन सक्छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
आफनो काममा सफलता रहनेछ । नाम,दाम र सम्मान युक्त समय रहनेछ । सामाजिक कार्यमा बढि समय दिन पर्ने छ । व्यावसायमा लाभ रहनेछ ।

मीन(दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
परिश्रम बाट कामको फल प्राप्त रहनेछ । आरोप लगाउने व्यक्ति बाट सावधान । बाध्यतामा पर्ने समय छ । कर्ममा प्रयास रहनु राम्रो हुनेछ ।

वास्तु ज्ञान

घरको पूर्व र ईशान कोणमा स्नानघर वा शौचालय कदापि बनाउनु हुँदैन ।घरको पूर्व र ईशान कोणमा स्नानघर वा शौचालय कदापि बनाउनु हुँदैन,(त्यो देवक्षेत्र पुजा स्थल हो)यदिबनि सकेको छ भने त्यहाँ बाट हटाउनु नै श्रेयकर हुन्छ ।स्नान घरको लागि उत्तर,पूर्व,ईशान,नैऋत्य बाहेकका दिशा उचित हुन्छन ।यसको ढोका पूर्व वा उत्तर फर्केको हुनुपर्दछ ।

ठाकुर देवकोटा (युवा ज्योतिषी)

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here