Friday, January 24, 2025
Homeराजनीतिसम्पर्क विहिन सासंद..... कोभिड वार्डको आईसीयुमा

सम्पर्क विहिन सासंद….. कोभिड वार्डको आईसीयुमा

- Advertisement -spot_img

वैशाख १५ ।

बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।

उनी चरक अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिएको स्रोतले जनाएको छ ।

उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here