वैशाख कृष्णपक्ष प्रतिपदा तिथि विशाखा नक्षत्र
नेपालमा सूर्योदय ५ः२९ सूर्यास्त ६ः३५
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दाम्पत्य जीवन सुखमय रहनेछ । बिभिन्न सहयोग र उपहार प्राप्त हुन सक्नेछ । यात्राको योजना पनि बन्न सक्नेछ । कामको व्यस्थता बढने छ ।
वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफनो पनले अगाडि बढदा काममा ढिलाई हुनेछ । आत्मा बिश्वास र जोश जाँगरले काम बन्नेछ । साधान सा्रेतको प्रयोगले कामहरु बन्नेछ ।
मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
शैक्षिक क्षेत्रमा समय दिन नसक्नाले चिन्ता रहनेछ । आत्मा बिश्वासले कार्य गर्दा सफलता देखिन्छ । आफनो क्षमता प्रदर्शन गर्दा अगाडि बढन सकिनेछ ।
कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
योजना लाई आत्मा अनुसरण गरि अगाडि बढनु होला । कृषि व्यापार जग्गा जमिन कारोबारोमा ठिकै रहला । अरुको भर पर्नाले धोका हुन सक्छ ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाई संग प्रतिस्पर्धा गर्नेहरु पछि पर्नेछन । पुराना कार्य बाट लाभ मिल्नेछ । व्यावसायमा सफलता रहला । आयआर्जनका बाटाहरु खुला रहनेछन ।
कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
हतारमा निर्णय गर्नाले समस्या रहने छ । अध्ययन क्षेत्रमा त्यति समय दिन नसकिएला । तपाईको कमजोरीको फाईदा अरुले उठाउन प्रयास गर्ने छन ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
काममा लगनशिल हुने दिन छ । नयाँ कामको प्रस्ताब आउनेछ । स्वादिष्ट भोजनको योग रहला । आवश्यक काममा साथ दिनेहरु प्रशस्त भेटिने छन ।
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बैदेशिक तथा बाहिरी क्षेत्रमा लाभ । आफन्त बाट धोका छ । बिदेश यात्रा गर्नेहरुको लागि आजको दिन सफल छ । घरायसी काममा खर्च छ ।
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यवसायिक कार्यमा रामै सफलता छ । साझेदारी कार्यमा आज लाभ रहनेछ । नयाँ काममा जिम्मेवारी थपिनेछ । पहिले देखि रोकिएको कामहरु बन्ने ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
साथीहरुको सहयोगले काम बन्नेछ । अरुलाई मन जितेर काम बनाउने अवसर छ । घराँयसी सम्पतिले लाभ दिने छ । व्यापारमा लाभ रहनेछ ।
कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
साथ र सहयोग गर्नेहरु बाट धोका छ । कामको प्रतिफल नरहने समय छ । बिभिन्न बाधा अढचन आई पर्नेछन । समयको अपुग बाट काम रोकिनेछन ।
मीन(दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
समयले अप्ठरोमा परिएला । आशा मारेको काम बाट पनि सफलता रहन जानेछ । जोशजाँगरमा बृद्धि छ । अनुसन्धान काममा बिशेष ख्याल गर्नु ।
वास्तु ज्ञान
ऐनाहरु झुण्डयाउनु परेमा उत्तर वा पूर्वको भित्तामा झुण्डाउनु पर्छ ।सबै प्रकारका ऐनाहरुलाई उत्तर वा पूर्वको भित्तामा झुण्डयाउनु पर्छ । दक्षिण वा पश्चिमको भित्तामा ऐना झुण्डयाउनु हँुदैन । बाथरुममा पनि वासबेसिन उत्तर र पुर्वको भित्ता राख्नुपर्छ । ऐनाहरु मिलाएर नराखेमा तपाईको सोचाइहरु परिवर्तन भई कार्यहरु गर्ने प्रवृतिमा फरक आउछ ।