- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsफेन्सी उपसमिति गठन

फेन्सी उपसमिति गठन

- Advertisement -spot_img

तुलसीपुर, १५ फागुन । तुलसीपुर उद्योग वाणिज्य संघअन्तर्गत फेन्सी व्यवसायी उपसमिति गठन भएको छ । हरि कँडेलको संयोजकत्वमा फेन्सी उपसमिति गठन गरिएको संघका सदस्य रुपेश शर्माले जानकारी दिए । शनिबार भएको व्यवसायीहरुको भेलाले हरि कँडेल संयोजक, सहसंयोजकमा चन्द्रप्रकाश गिरी, सचिवमा प्रविण अधिकारी चयन भएका छन् ।

त्यसैगरेर सदस्यमा टिका खरेल, बसन्त शर्मा, गोपाल श्रेष्ठ, अजगर अली खान, प्रमोद भट्टराई, लिलाराज काफ्ले, टिकाराम केसी, लक्ष्मीप्रसाद कँडेल, कर्णबहादुर डाँगी, सागर बस्नेत, शारदा वली, तोयाराम पाण्डे रहेको संघका सदस्य शर्माले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here