- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसवारी दुर्घटनामा एकजना घाइते

सवारी दुर्घटनामा एकजना घाइते

- Advertisement -spot_img

तुलसीपुर, १० फागुन । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा एकजना घाईते भएका छन् । आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक घाइते भएका हुन् । जसपुरदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ५ ११३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ घुस्री निवासी मोटरसाइकल चालक १८ वर्षिय सुजन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here