- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsप्रचण्ड–माधव समूह जिल्ला अध्यक्षमा श्रेष्ठ

प्रचण्ड–माधव समूह जिल्ला अध्यक्षमा श्रेष्ठ

- Advertisement -spot_img

सल्यान, १० फागुन । प्रचण्ड–माधव समूह सल्यानले जिल्ला नेतृत्व चयन गरेको छ । प्रचण्ड–माधव समूहले सल्यान जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठलाई चयन गरेको हो । पूर्व एमाले र माओवादीको एकतामा अध्यक्ष बनेका गोविन्द पुन केपी ओली समूहतिर गएपछि रिक्त रहेको पदमा प्रचण्ड–माधव समूहले श्रेष्ठलाई अध्यक्षमा तोकेको हो ।

यसैगरी नेकपा एकतापछि पूर्व माओवादीबाट सचिव बनेका कर्ण बहादुर बुढाथोकीलाई भने प्रचण्ड–माधव समूहको जिल्ला सचिवमा यथावत राखिएको छ । पूर्वमाओवादीले ३५ जिल्ला र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here