बढ्दै छ सुरक्षित गर्भपतन
उमा भण्डारी दाङ, २० माघ । दाङमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको संख्या बृद्धि भएको छ । जिल्लामा विभिन्न समयमा सञ्चालन गरिने यौन तथा प्रजजन् स्वास्थ्यसम्बन्धी कार्यक्रमले सुरक्षित गर्भपतन सेवाप्रति महिलाको पहुच बढेन थालेको छ । स्वास्थ्य सुरक्षाको चेतनास्तरमा विकास भएसंगै सुरक्षित गर्भपतनमा महिलाहरूका ध्यान पुग्न सकेको हो । आर्थिक वर्ष ०७६÷०७७ देखि […]
Continue Reading