- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरजन्मदिनमा सहयोग प्रदान

जन्मदिनमा सहयोग प्रदान

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २० असार । संचारकर्मि एव गाएक नवीन ओलिले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छ्न । वलिले आफ्नि छोरी निर्जलाको जन्मदिनको अवसर पारेर तुलसीपुर गोलौरा निवासी तुलसा बिक र मन बहादुर बिकलाई खाद्यान्न एवं आर्थिक सहयोग प्रदान गरेका हुन ।
जन्मदिन मनाउने उक्त रकमले आर्थिक अवस्था निकै कमजोर भएका बिकको परिवारलाई नुन, चामल, दाल, तेल, तरकारी एव नगद सहयोग गरेको बताए ।
कोरोना महामारीका कारण दैनिकी चलाउन समस्या भएको भन्दै फजुल खर्च नगरी उनिहरुलाई सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि यसै गरी मानवीय सेवामा तत्पर रहने उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here