- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसिद्धरत्ननाथमा वन विज्ञान

सिद्धरत्ननाथमा वन विज्ञान

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २१ असार । दाङमा पहिलो पटक वन विज्ञान विषयमा स्नातक तहसम्मको पढाइ हुने भएको छ । पोखरा र चितवनपछि दाङमा वन विज्ञानमा स्नातक तह पढाउने क्याम्पस सञ्चालन हुने भएको हो ।
यसका लागि शिक्षा मन्त्रालयले दाङको घोराही–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ क्याम्पसमा स्नातक तहमा वन विज्ञान (फरेष्ट्री) पढाइका लागि प्रक्रिया अघि बढेको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले असार २ गते सरकारको तर्फबाट अनुमति प्रदान गर्ने निर्णय गरेका हुन् । सोही निर्णयअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई पचात्रार गरेको छ ।
त्रिविले आवश्यक प्रक्रिया पूरा गरी कार्यकारीको बैठकबाट निर्णय गरेपछि पठनपाठन शुरू हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here