- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsनागरिकता विधेयक विरुद्ध भैंसी जुलुस

नागरिकता विधेयक विरुद्ध भैंसी जुलुस

- Advertisement -spot_img

धीरज कोरी
कपिलवस्तु ।
नागरिकता विधेकको विरुद्धमा कपिलबस्तुमा भैसी जुलुस गरिएको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका गैडाहवा भैसी जुलुस गरिएको हो । योगेन्द्र चौधरीको नेतृत्वम भैसी जुलुस भएको थियो ।
विदेशी महिलासंग विवाह गरेर नेपाल आउने महिलालाई ७ बर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा सीके राउत नेतृत्वको जनमत पार्टी कपिलवस्तुले भैंसी जुलुस गरेको हो ।
नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमत पार्टीले असार ७ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । भैंसी जुलुस कार्यक्रममा दिप कुमार केवट, नरायन चौधरी, बिजय कुमार केवट, र अन्य पदाधिकारी हरुको सहभागीता रहेको थियोे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here