- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरखत्रीले गरे जन्मदिनमा विपन्नलाई सहयोग

खत्रीले गरे जन्मदिनमा विपन्नलाई सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का नेपाली कांग्रेसका इकाई सभापति बलिराम खत्रीले आफ्नो जन्मदिनमा विपन्न पाँचजनालाई नगद सहयोग गरेका छन् ।
हाल अमेरिका रहेका खत्रीले आफ्नो जन्मदिनको अवसरमा वडाका विपन्नहरुलाई नगद सहयोग गरेको नेपाल तरुण दल दाङका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले बताए ।
तुलसीपुर उपमहानगर–पालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालको उपस्थितिमा वडामा पाँचजना विपन्न व्यक्तिहरुलाई शैक्षिक सहयोग पु¥याउने उद्देश्यले चार÷चार हजार रुपैयाँ प्रदान गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here