- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर१४५१९ संक्रमित

१४५१९ संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ असार । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको हो । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बिहीबार थप १ सय ९ महिला र ३ सय ६४ पुरुषमा कोराना संक्रमण देखिएको हो ।
यसैगरी बिहीबार मात्रै ५ सय ६४ जनामा कोरोना निको भएको छ । यो सँगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।
३१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । अहिलेसम्म २ लाख ३७ हजार ७ सय ६४ जनाको पिसिआर परिक्षण गरिएको छ । ३८ हजार १ सय ९ क्वारेन्टाइनमा रहेका छन् भने १० हजार १ सय ३७ जना आइसोलेसनमा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here