- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरजुवाडे पक्राउ

जुवाडे पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ असार । दाङमा दशजना जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा रहेको न्यू ड्रिम रेष्टुरेन्ट एण्ड लजमा जुवा खेलिरहेका १० जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जुवाको खालबाट ५ गड्डी तास र १ लाख ११ हजार ६ सय ३६ रूपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here