- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरडिपीआर निर्माण

डिपीआर निर्माण

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, १७ असार । दाङको देउखुरीमा डिपिआर निर्माण गरिएको छ । राप्ती गाउँपालिका वडा नं ८ मा निर्माण हुन लागेको शंकर सामुदायिक वन र शंकर तालको डिपिआर गरिएको हो । डिपीआर निर्माणको जिम्मा पाएको स्वर्गद्वारी इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्ट्रक्सनले आफ्नो प्रतिवेदन गाउँपालिकामा प्रस्तुत गरेको छ ।

६ विगाह क्षेत्रमा फैलिएको सामुदायिक वन र शंकर तालको निर्माण कार्य सुरु गर्नका लागि डिपीआर निर्माण गरिएको हो । राप्ती गाउँपालिकाको वार्षिक बजेट, प्रदेश र केन्द्र सरकारबाट प्राप्त बजेटले उक्त संरचना निर्माण गर्न लागिएको वडा नं. ८ का वडा अध्यक्ष गोकर्ण बहादुर रानाले जानकारी दिए ।
वातावरण संरक्षण तथा पार्कको रुपमा विकास गर्न कोहलुवामा सामुदायिक भवन र शंकर तालको निर्माण लागिएको उनले बताए । करिब दुई करोड लगानीमा निर्माण हुन लागेको तालको विजय कुमार राना मगर र प्रविण राना मगरले डिपीआर प्रस्तुत गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here