- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरभूमि आयोगको सदस्यमा बस्नेत

भूमि आयोगको सदस्यमा बस्नेत

- Advertisement -spot_img

दाङ, १७ असार । भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यका लागि प्रदेश नम्बर ५ बाट दाङका शोभाराम बस्नेत मनोनित भएका छन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले दाङका पुराना कम्युनिष्ट नेता बस्नेतलाई मनोनित गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा मनोनित हुने सदस्यमा आयोगको गठन आदेशको दफा ३ को खण्ड ग बमोजिम दाङका बस्नेतलाई मनोनयन गर्न सिफारिस गरिएको छ । त्यस्तै प्रदेशभित्र रहेका वडा अध्यक्षको सेवा सुविधा कटौती तयार भएको कानुन संशोधनलाई पनि स्वीकृत गरिएको छ ।
बैठकले प्रदेश सरकार, प्रदेश नं ५, सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययीतासम्बन्धी निर्देशिका २०७५ को दोस्रो संशोधन स्वीकृत गर्नेसमेत निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here