मोटरसाईकल दुर्घटनामा तीन घाइते
प्रदेश टुडे तुलसीपुर, २२ असार । दाङमा छुट्टाछुट्टै स्थानमा मोटरसाईकल दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । बबई गाउँपालिका–६ खिलतपुर स्थित पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ७४६४ नम्बरको मोटरसाइकलले ४ बर्षिय बालिकालाई ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । मोटरसाईकलले पूर्णबहादुर ओलीको ४ बर्षिय बालिकालाई ठक्कर […]
Continue Reading