- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरलागूऔषध प्रयोगकर्ता पक्राउ

लागूऔषध प्रयोगकर्ता पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ असार । ईलाका प्रहरी कार्यालय तुलसीपुरले गाजा खादै गरेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति तुलसीपुर उपमहनगरपालिका वडा नं ७ ग्वारखोलामा गाजा खादै गरेका पाँचजना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३० बर्षीय सन्दिप शाह, सोही ठाउँका ३१ बर्षीय मोहन शाह, तुलसीपुर उपमहानगरपालिका वडा नं १० निवासी किशोर थापा, प्यूठान झिमरूक गाउँपालिका ५ मच्छी निवासी २२ बर्षीय अस्मित जिसी र २९ बर्षीय जय देवकोटा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here