- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकुलोमा बगेर बालिकाको मृत्यु

कुलोमा बगेर बालिकाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ असार । दाङमा कुलोले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मानपुर कुलोले बगाउँदा दुई वर्षिय एलिशा विकको मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं ६ सिनवाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीस्थित आशाराम विकको घरमा डेरा गरी बस्दै आएका कमासिंह विककी छोरीको मृत्यु भएको प्रदेश प्रवक्ता राजकुमार वैद्यवारले जानकारी दिए ।
घरमा लामो समयसम्म नआएपछि खोजतलास गर्ने घटनास्थलदेखि २ किलोमिटर पर झाडीमा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here