Thursday, April 18, 2024
Homeमुख्य खबर३९ जना डिस्चार्ज

३९ जना डिस्चार्ज

- Advertisement -spot_img

प्रदेश टुडे

दाङ, १५ असार । दाङमा ३९ जना संक्रमित कोरोना निको भएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डी आइसोलेसनमा भर्ना भएकाहरु कोरोना निको भएपछि डिस्चार्ज भई घर फर्किएका छन् । आइसोलेसनमा भर्ना भएकामध्ये ३३ पुरुष र ६ महिला गरी ३९ जना आइतबार डिस्चार्ज भएका हुन् ।

दुई सातासम्म आइसोलेसन बसेका संक्रमितहरुलाई थप एकसाता घरमै आइसोलेसनमा बस्ने गरी अस्पतालले डिस्चार्ज गरेको गरिएको छ । यो सँगै दाङमा २ सय ३८ जना व्यक्तिहरु आइसोलेसनबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here