- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरजंगली च्याउ खादा एकै परिवारका पाँचजना बिरामी

जंगली च्याउ खादा एकै परिवारका पाँचजना बिरामी

- Advertisement -spot_img

तुलसीपुर, ८ असार ।
दाङमा जंगली च्याउ खादा एकै घरका पाँचजना बिरामी परेका छन् । जंगलबाट ल्याएको बिषालु च्याउ खादा दाङको तुलसीपुर उपमहानगरपालिका–८ गहते खोलाका एकै परिवारका पाँचजना बिरामी भएको दाङ प्रहरीले जनाएको छ ।

उनीहरूको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । च्याउ खाएर बिरामी हुनेहरूमा गतेका बर्ष ६९ वर्षिय सत्य पुन, बर्ष ६१ की मैती पुन, बर्ष ४० की भोला पुन, वर्ष १४ को ललित पुन र बर्ष ११ को विशाल पुन रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here