- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसिलाई ब्यवसाय बन्द हुन

सिलाई ब्यवसाय बन्द हुन

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ५ असार । दाङमा रहेका सिलाई ब्यवसायी कोरोना–भाइरस नियन्त्रण र रोकथाम नहुँदासम्म बन्द हुने भएका छन् । सिलाई तथा कपडा ब्यवसायी संघको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
संघका अध्यक्ष चूर्णबहादुर नेपालीको अध्यक्षतामा बसेको बैठकले कोरोनाभाइरसको संक्रमण स्थानीयस्तरसम्म पुगेको भन्दै ब्यवसायीसँगै परिवारमा पनि संक्रमण फैलिन सक्ने भन्दै ब्यवसाय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
साथै सहज वातावरण भएपश्चात् ब्यवसाय सञ्चालन गर्ने संघले जनाएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले बेलुकी ५ बजेसम्म पसल खोल्ने निर्णय गरेकै दिन संघले यस्तो निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here