- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsदाङमा २४२ कोरोना संक्रमित

दाङमा २४२ कोरोना संक्रमित

- Advertisement -spot_img


एकै दिन थपिए ५६ जना थपिए

दाङ, २ असार ।
दाङमा एकैदिन ५६ जनामा कोरोना संक्रमित देखिएका छन् । जिल्लामा एकैचोटी त्यति धेरै संक्रमित भेटिएको यो उच्च दर हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मंगलबार गरिएको पिसिआर परीक्षणमा दाङका ५६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । त्यसै गरी सलयान कुमाख गाउँपालिका को १ जनाको कोरोना देखिएको छ ।

संक्रमितमध्ये ४६ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ४२ जना पुगेको छ । उनीहरुमध्ये घोराही उपमहानगरपालिका वडा नंं ४ मा ४७ जना रहेका छन् । त्यसैगरी घोराही–१२ का ४ जना, घोराही–११ का ३ जना घोराही–१५ को १ जना र राजपुर गाउँपालिकामा १ जना रहेका छन ।

दाङमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका कोरोनाको उच्च संक्रमण देखिएको छ । कोरोना संक्रमण एकैपटक बढेपछि घोराही उपमहानगरपालिका वडा नं ४ सील गरिएको छ । संक्रमितहरु सबै भारतबाट आएको र क्वारेन्टाइनमा बसेकाहरु रहेको उपमहानगरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here