Thursday, March 21, 2024
Homeफिचरपहिरोमा परि ८ को मृत्यु

पहिरोमा परि ८ को मृत्यु

- Advertisement -spot_img

दाङ, १ असार । पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये आठजनाको शव भेटिएको छ । शनिबार राति आएको पहिरोले तुलबहादुर थापाका पाँचजना र कमला विकको तीनजनाको परिवाराई घरसहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव शनिबार राति नै भेटिएको थियो ।
आइतबार बिहान थप पाँचजनाको शव भेटिएको छ । पहिरोमा पुरिएका दिपा थापा, कमला विक, तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा विक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here