- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsदुई सय थान भिटिएम प्रदान

दुई सय थान भिटिएम प्रदान

- Advertisement -spot_img

प्रदेश टुडे
लमही, १ असार । कोरोनाभाइरस परिक्षणका लागि राप्ती गाउँपालिकालाई भिटिएम प्रदान गरिएको छ । दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाइट अस्पताल, फ्लोरेन्स अस्पताल लमहीले २ सय थान भिटिएम गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेको हो ।
कोराना परिक्षणको दायरा बढाउनका लागि अस्पतालले गाउँपालिकालाई भिटिएम उपलव्ध गराएको हो ।
अस्पतालका डा. पुष्प भूसाल र डा. रेगन सिंह थापाको नेतृत्वमा भिटिएम हस्तान्तरण गरिएको हो । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका नागिरकहरुको परिक्षणका लागि उक्त भिटिएम प्रयोग गरिने गाउँपालिका अध्यक्ष सुवेदीले बताए ।
नागरिकको स्वास्थ्य सुरक्षाको र रोग पत्ता लगाउन सहयोग पुग्ने सामग्रीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल, फ्लोरेन्स अस्पताल लमहीलाई धन्यवाद प्रदान गरेका छन् ।
उक्त भिटिएम गाउँपालिकाको २० वटा क्वारेन्टाइनमा बस्दै आएका ४ सय १७ जनामध्ये २ सयजनाको कोरोना परिक्षणका लागि प्रयोग गरिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here