Friday, April 19, 2024
Homebreaking-newsसुहागरात

सुहागरात

- Advertisement -spot_img

तिम्रो र मेरो नयाँ जीवनको साथ थियो
अन्धकार भएपनि कति मिठो रात थियो
दुई अपरिचित आगन्तुकको एउटै साथ थियो
नयाँ जोस, नयाँ उत्साह उमंगको मनमा माथ थियो !
बाहिर हल्का बर्षासँसँगै सिर–सिर
वनपखामा हावाको बेग चल्दा
एउटै ओछ्यान एउटै खाट
दुई ज्यानको जवानीको ताप थियो !
एकअर्कामा समर्पण भै
यो ब्रह्माण्ड भुलिरहदा
तिम्रो मलाई मेरो तिमीलाई योवन
जवानीको बराबरी चाप थियो !
मुटु नै फुट्ला जस्तो गरी
हाम्रो धड्कन धड्की रहदा
मेरो पूरै शरीरभरी
तिम्रो स्पर्शको छाप थियो !
नभ्याएर सास फेर्न छातीभित्र
रोकेका थियौं
एउटै ठाउँमा खुकुरी र अचानोको
बरबरी राप थियो !
रात पनि अरु रातभन्दा बेग्लै थियो
नयाँ यात्रीको बराबरी साथ थियो
रात्रीकालिन रात भएनी त्यो महारात थियो
किनकी त्यो रात अरु केही नभई
नयाँ पालुवाको मिलनको रात थियो
अनि त्यो सुहागरात थियो !!
तुलसीपुर–४, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here