- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरगाईको मासुसहित छजना पक्राउ

गाईको मासुसहित छजना पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ३० जेठ । दाङमा प्रहरीले गाईको मासुसहित छजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–५ धर्नाको पिपलटाकुरा फुलबारी टोलका छजनालाई प्रहरीले मासुसहित पक्राउ गरेको हो ।
गाईको बाच्छी काटेर बोरामा मासु ल्याएर घरतर्फ आउँदै गरेका ४३ बर्षिय निमबहादुर सार्की, ४२ बर्षिय धनबहादुर नेपाली, २८ बर्षिय सुनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य तीनजना भने १२, १४ र १७ बर्षका रहेका छन् ।
गाई काटेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरूलाई गाई गोरू काट्न वा मर्न नपाइने २०७५ भाग २ परिच्छेद २७ को दफा २८९ अनुसार मुद्दा दर्ता गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here