- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsदाङमा आठ जना थपिए संक्रमित

दाङमा आठ जना थपिए संक्रमित

- Advertisement -spot_img


दाङ ।
दाङमा आठ जनामा थप कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा दाङका थप आठ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।


विहीवार भएको परिक्षणमा राप्ती गाउँपालिका दाङका ६ जना,तुलसीपुर उपमहानरपालिका र घोराही उपमहानगरपालिकाका एक÷एकमा कोरोना पुष्टि भएको हो । राप्ती गाउँपालिका १का एक महिला सहित तीन जना १२, ३० र ३२ वर्षका, वडा नं ३ का दुई जना १८ र २७ वर्षका, वडा नं ४का एक जना २२ वर्षका व्यक्तिहरु रहेका छन । त्यसै गरेर तुलसीपुर उपमहानगरपालिका १७ का २८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । भने घोराही उपमहानगरपालिका १ जना ४३ वर्षिय वयक्तिमा कोरोना पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका सबै जना क्वारेन्टाइनमा बसेको र भारतबबाट आएका हरु हुन । दाङमा यो सहित सक्रमित हुनेहरुको सद्यया ९४ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here