- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसिम्तामा वोयर बोका वितरण

सिम्तामा वोयर बोका वितरण

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २९ जेठ । सुर्खेत पूर्वी सिम्ता गाउँपालिकामा किसानलाई ३५ वटा वोयर बोका वितरण गरिएको छ । सिम्ता गाउँपालिका–९ वटै वडाका करिव १७ समूहलाई ३५ वटा वोयर क्रसबोका ५० प्रतिशत अनुदानमा वोयर जातको बोका वितरण गरिएको छ ।
सिम्ता गाउँपालिका आर्थिक सहयोग र पशु स्वास्थ्य शाखाको आयोजनामा वोयर वितरण गरिएको छ । उन्नत जातको नश्लसुधार बोका वितरणले किसानको उत्पादनमूलक क्षेत्रमा टेवा पु¥याउने आशा राखिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए ।
करिव १० लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग र समूहमा आवद्ध किसानलाई पहिलो चरणमा उन्नत जातको बोयर बोका वितरण गरिएको सिम्ता गाउँपालिका पशु सेवा शाखा प्रमुख दिलबहादुर पुनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here