- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकोरोनाले भारतमा मरेकाको दाङमा पुष्टि

कोरोनाले भारतमा मरेकाको दाङमा पुष्टि

- Advertisement -spot_img

दाङ ।

कोरोना भाइरस कारण दाङका एक व्यक्तिको भारतमा मृत्यु भएको छ । उपचारका लागि भारत गएका घोराही उपमहानगरपालिका–१८ का ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

२४ जेठमा उनको शव नेपाल ल्याएपछि मात्र कोरोना पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । मृत्यु भएका पुरुषको स्वाब संकलन गरी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रजिअ रिजालले बताए । उनी सङ्ग आएका सबैलाई क्वारेन्टाइनमा राखिएको प्रजिअ रिजालले बताए । उनी दमका विरामी रहेको बुझिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here