- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरदुना टपरी सहयोग

दुना टपरी सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
गढवा, २५ जेठ । दाङका भूमिहीनहरूले क्वारेन्टाइनमा बसेकाहरूलाई दुना, टपरी सहयोग गरेका छन् । गढवा गाउँपालिका वडा नं. ५ स्थित चैनपुर विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूलाई सहयोग गरेका हुन् । भूमिहीनहरूले २ हजार ४ सय १० टपरी र ८ सय दुना निःशुल्क सहयोग गरेका हुन् ।
गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा आफूले उत्पादन गरेका तरकारीहरू बजार मूल्यभन्दा सस्तोमा दिदै आएको गाउँभूमि अधिकार मञ्च गढवाका अध्यक्ष विष्णु चौधरीले जानकारी दिए । क्वारेन्टाइनमा बसेका ७२ जनालाई खाना खानका लागि प्रयोग गरिने दुना, टपरीहरू सहयोग स्वरूप प्रदान गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here