- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsव्यवासायि आन्दोलित

व्यवासायि आन्दोलित

- Advertisement -spot_img


दाङ ।
सरकारले लकडाउनको समयमा कर तिर्ने भने पछि व्यवासायि आन्दोलित भएका छन् ।
सरकारले गरेको यस प्रकारको निर्णयको विरुद्धमा दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार घोराहीका सांकेतिक विरोध प्रर्दशन गरेको छ ।

विरोध कार्यक्रममा वोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले व्यवसायिहरुलाई सहयोग नगरेको बताए । लकडाउनको समयमा व्यवसायिहरुले कर तिर्ने नसक्ने उनको भनाइ रहेको छ । ‘वन्द रहेका उद्योग तथा व्यवसायिहरुले कसरी कर तिर्ने ’ भुसालले भने ।
पुर्ण रुपमा लकडाउन खुलेको १ महिना पछि मात्र व्यवसायिहरुले राज्यलाइ कर तिर्ने सक्ने भुसालले बताए । घरासायि भएका व्यवसायिहरुलाई राज्यले सहुलीयत दिने अवस्थामा अझ समस्यामा पारेको भुसालले बताए । सरकारले गरेको यस प्रकारको निर्णय नसच्चाए आफुहरु थप आन्दोलनका कार्यक्रम अगाडि वढाउने व्यवसायिहरुले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here