- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरसिद्धार्थ पोलिक्लिनिकको ट्राफिक प्रहरीलाई सहयोग

सिद्धार्थ पोलिक्लिनिकको ट्राफिक प्रहरीलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर ।
तुलसीपुरमा रहेको सिद्धार्थ पोलिक्लिनिक प्रा.लिले ट्राफिक प्रहरीलाई सवस्थ्य सामग्री सहयोग गरेको छ । पोलिक्लिनिक ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो । पोलिक्लिनिकका प्रबन्धक कर्णबहादुर वलीले तुलसीपुर ट्राफिक प्रहरी प्रमुख नन्द पोखरेललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन ।
दिनरात जनताको सेवामा खटिने ट्राफिक प्रहरीलाई कोरोना संक्रमणबाट बच्न टेवा पुगोस् भन्ने उद्देश्यले स्यानीटाइजर, माक्स, पन्जा लगाएतका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको पोलिक्निकका अध्यक्ष अमित शर्माले जानकारी दिए । ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here